Nepali Poem

By Swikriti Poudel Published on 06 May, 2018

 

कविता

       नेपाली नारी

नेपाली नारी हौं हामी छौं स्वाभिमानी  

देशको लागि सधैँ भरि लड्छौं हामी .

घर चलाउन सक्नेले नै देश हाँक्न सक्छन\ ,

हामी अघि बढे मात्र विकास अघि बढ्छन\ .  

 

विकासका पाइला हामीले अब चाल्नुपर्छ,

अन्धकारलाई भगाउने दियो अब बाल्नुपर्छ .

नारीपुरुष बराबर भनी कैले बुझ्ने होलान\?

अहिले नै नबुझेमा पछि शायद रोलान\ .

 

पुरुष प्रधान देश हाम्रो अब नारी हुनुपर्छ,

नारी सबै अघि बढी साझा लक्ष्य छुनुपर्छ .

हामी सबै घरमै रहे देश विकास हुँदै हुन्न,

हामीले देख्या सपनाले कहिल्यै शिखर छुँदै छुन्न .

 


स्वीकृति पौडेल

कक्षा - !)

 

 

 


Comments (0)

Your Image:


Contact Us

Facebook